काठमाडौँ । टप इन्ड टी-२० सिरिज अन्तर्गत एनटी स्ट्राइकले नेपाललाई १७८ रनको लक्ष्य दिएको छ ।

बिज्ञापन

टस हारेर पहिला ब्याटिंग गरेको एनटी स्ट्राइकले २० ओभरमा ८विकेट गुमाउदै १७७ रन बनाएको हो ।

बिज्ञापन

एनटी स्ट्राइकका लागि डी आर्सी सर्टले सर्बाधिक ५१ रन बनाएका थिए भने टम आन्ड्रुजले ३२, जोर्डन सिल्कले १९ र कोन्नर कारोलले १८ रन बनाएका थिए ।

नेपालले यस खेलमा २४ रन अतिरिक्त दिएको थियो ।

बिज्ञापन

त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिएका थिए भने शहाब आलमले २, रुपेश सिंह, दिपेन्द्र सिंह ऐरी, गुलशन कुमार झा र एक एक विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लुङ्ग्री online
लेखक
लुङ्ग्री online
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page