काठमाडौँ । हमासले पहिलो चरणमा ७ बन्धक रेडक्रसलाई बुझाएको छ । उत्तरी गाजाबाट हमासले ७ बन्धकलाई रेडक्रसलाई हस्तान्तरन गरेको हो ।

बिज्ञापन

पहिलो चरणमा माटन एङ्गरस्ट, एलोन ओहेल, इटान मोर, गाली र जिभ बर्मन, ओम्री मिरान र गाय गिल्बोआ-दलाललाई रेडक्रसलाई हस्तान्तरण गरिएको जेरुसेलम पोष्टले उल्लेख गरेको छ । रेडक्रसले आफुलाई हस्तान्तरण गरिएका बन्धकको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको छ

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लुङ्ग्री online
लेखक
लुङ्ग्री online
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page