Please assign a menu to the Secondary Menu location in Appearance → Menus.

काठमाडौँ । अस्ट्रेलियाको डर्विनमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत नेपाल र एनटी स्ट्राइकबीचको खेल हेर्न नेपाली समर्थक मैदानमा पुगेका छन् ।

एनटी स्ट्राइकले टस हारेर पहिला ब्याटिंग गर्दै नेपाललाई १७८ रनको लक्ष्य दिएको छ । उल्लेख्य संख्यामा नेपाली क्रिकेट समर्थकले पनि मैदानमा पुगेर नेपाली खेलाडीको हौसला बढाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लुङ्ग्री online
लेखक
लुङ्ग्री online
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page