लुङग्री रोल्पा ! राष्ट्रिय स्वतन्त्र पार्टीले लुङग्री गाउँपालिकामा संगठन विस्तार कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीका अनुसार उक्त कार्यक्रम २०८२ साल चैत २१ गते दिउँसो १२:३४ बजे सञ्चालन गर्ने छ।
कार्यक्रम गाउँपालिकाअन्तर्गत पर्ने किलाचौर क्षेत्रमा आयोजना हुने जनाइएको छ। कार्यक्रममा पार्टीका जिल्लास्तरीय शीर्ष नेताहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

बिज्ञापन

पार्टीले स्थानीय तहमा ७ वटै वडामा संगठन विस्तार गर्ने उद्देश्यले विभिन्न स्थानमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। लुङग्री गाउँपालिकामा हुने यस कार्यक्रमले स्थानीय स्तरमा पार्टीको पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

बिज्ञापन

यस कार्यक्रममा स्थानीय कार्यकर्ता समर्थक तथा सर्वसाधारणलाई उपस्थित हुन पार्टीले आग्रह गरेको छ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लुङ्ग्री Online
लेखक
लुङ्ग्री Online
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page